1. शिक्षण अस्पताल कुन देशको सहयोगमा बनेको हो ?
•भारत
•चीन
•जापान
•अमेरिका
उत्तरः जापान
2. जनक शिक्षा सामाग्री केन्द्र कुन देशको सहयोगले बनेको हो ?
•भारत
•फ्रान्स
•अमेरिका
•बेलायत
उत्तरः अमेरिका
3. विरेन्द्र अन्तराष्ट्रीय सम्मेलन केन्द्र कुन देशको सहयोगमा बनेको हो ?
•भारत
•चीन
•जापान
•अमेरिका
उत्तरः चीन
4. वी पी स्मृति क्यान्सर अस्पताल भरतपुर कुन देशको सहयोगमा बनेको हो ?
•भारत
•चीन
•जापान
•बेलायत
उत्तरः चीन
5. बुढानीलकण्ठ स्कुल कुन देशको सहयोगमा बनेको हो ?
•भारत
•चीन
•जापान
•बेलायत
उत्तरः बेलायत
6. आर्थिक विकास तथा प्रशासन केन्द्र (CEDA-Center for Economic Development and Administration) कुन देशको सहयोगमा बनेको हो ?
•भारत
•अमेरिका
•जापान
•बेलायत
उत्तरः अमेरिका
7. फर्पिगं जलविधुत आयोजना कुन देशको सहयोगले बनेको हो ?
•भारत
•बेलायत
•जापान
•अमेरिका
8. आैधोगिक विकास निगम (NIDC)कुन देशको सहयोगमा बनेको हो ?
•भारत
•अमेरिका
•जापान
•बेलायत
उत्तरः अमेरिका
9. माछापालन बेगनास कास्की कुन देशको सहयोगमा बनेको हो ?
•भारत
•अमेरिका
•जापान
•बेलायत
उत्तरः जापान
10. साझा यातायात कुन देशको सहयोगमा बनेको हो ?
•भारत
•अमेरिका
•जापान
•बेलायत
उत्तरः जापान
11. निजामती अस्पताल कुन देशको सहयोगमा बनेको हो ?
•भारत
•अमेरिका
•जापान
•चीन
उत्तरः चीन