संयुक्त राष्ट्रसंघ UN सम्बन्धी GK Questions
1. League of Nations को स्थापना मिति?
•सन् १९२० जनवरी १
•सन् १९२० जनवरी ५
•सन् १९२० जनवरी १०
•सन् १९२० जनवरी १५
उत्तरः सन् १९२० जनवरी १०
2. संयुक्त राष्ट्रसंघको स्थापना मिति ?
•1943/10/24 AD
•1944/10/24 AD
•1945/10/24 AD
•1946/10/24 AD
उत्तरः 1945/10/24 AD
3. संयुक्त राष्ट्रसंघका संस्थापक राष्ट्र कतिथिए ?
•49
•50
•51
•52
उत्तरः 51
4. संयुक्त राष्ट्रसंघका आधिकारिक भाषा कुन होइन ?
•चीनियाँ
•फ्रेन्च
•अरवी
•पोरचुगिज
उत्तरः पोरचुगिज
5. संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय कहाँ छ ?
•Washington DC, USA
•London, UK
•Paris, France
•New york, USA
उत्तरः New york, USA
6. सर्वप्रथम कुन देशले भिटो प्रयोग गरेको थियो ?
•रुस
•चीन
•बेलायत
•अमेरिका
उत्तरः बेलायत
7. सर्वप्रथम कुन देशले संयुक्त राष्ट्रसंघको सदस्यता त्याग गरेको थियो ?
•सुडान
•पाकिस्तान
•थालल्याण्ड
•इन्डोनेसिया
उत्तर: इन्डोनेसिया
8. संयुक्त राष्ट्रसंघको महासभा बैठक कहिलेदेखि सुरु हुन्छ ?
•प्रत्येक वर्षको सेप्टेम्बर महिनाको पहिलो मंगलबारदेखि
•प्रत्येक वर्षको सेप्टेम्बर महिनाको दोस्रो मंगलबारदेखि
•प्रत्येक वर्षको सेप्टेम्बर महिनाको तेस्रो मंगलबारदेखि
•प्रत्येक वर्षको सेप्टेम्बर महिनाको चौथो मंगलबारदेखि
•उत्तरः प्रत्येक वर्षको सेप्टेम्बर महिनाको तेस्रो मंगलबारदेखि
9. सुरक्षा परिषद्मा जम्मा कति सदस्य राप्ट्रहुन्छन् ?
•५
•१०
•१५
•२०
•उत्तरः १५
10. सुरक्षा परिषद्का ५ स्थायी सदस्य मध्येतलको कुन होइन ?
•फ्रान्स
•बेलायत
•जापान
•रुस
•उत्तरः जापान
11. पूर्वी युरोपबाट कति अस्थायी राष्ट्र हुन्छन्?
•१
•२
•३
•५
•उत्तरः १
12. संयुक्त राष्ट्रसंघ नामाकरण गर्न सुझावप्रस्तुत गर्ने व्यक्ति ?
•Winston Churcill
•F D Roosevelt
•Mahatma Gandhi
•Nelson Mandela
•Answer: F D Roosevelt
13. UN मा अहिले सम्म कति जनामहासचिव भए ?
•७
•८
•९
•१०
•
उत्तरः ९14. नेपालले संयुक्त राष्ट्रसंघको सदस्यताकहिले पायो ?
•1945/12/14 AD
•1949/12/14 AD
•1950/12/14 AD
•1955/12/14 AD
•उत्तरः 1955/12/14 AD
15. नेपाल पहिलो पटक सुरक्षा परिषद्कोअस्थायी सदस्य कहिले भयो ?
•1968-69
•1969-70
•1987-88
•1988-89
•Answer: 1969-70
16. नेपाल दोस्रो पटक सुरक्षा परिषद्कोअस्थायी सदस्य कहिले भयो ?
•1968-69
•1969-70
•1987-88
•1988-89
Answer: 1988-89
17. UN को पहिलो बैठक कहाँ बसेको थियो?
•Moscow
•Washington DC
•London
•Paris
Answer: London
18. UN को प्रथम महाधिवेशन कहाँ सम्पन्नभएको थियो ?
•San Francisco
•New York
•London
•Washington DC
Answer: San Francisco
19. संयुक्त राष्ट्रसंघीय विश्वविघालय कहाँ छ?
•Geneva
•Rome
•Paris
•Tokyo
Answer: Tokyo
20. Quiet Revolution नामक प्रतिवेदन पेश गर्ने व्यक्ति ?
•Ban Ki Moon
•Kofi Annan
•Antonio Guterres
•Boutros Boutros Ghali
•Answer: Kofi Annan