I am going to provide GK question for Loksewa.
•जम्मा स्थानीय तहः 753
•महानगरपालिकाः 6
•उपमहानगरपालिकाः 11
•नगरपालिकाः 276
•गाउँपालिकाः 460
•जम्मा वडा संख्याः 6743
•सबैभन्दा धैरै स्थानीय तह भएको प्रदेशः कोशी प्रदेश 137
•सबैभन्दा कम स्थानीय तह भएको प्रदेशः कर्णाली प्रदेश 79
•स्थानीय तह भन्नाले गाउँपालिका , नगरपालिका र जिल्लासभा
•गाउँपालिका नभएका जिल्लाः काठमाडौ र भक्तपुर जम्मा २
•नगरपालिका नभएका जिल्लाः मनागं, मुस्तागं, रसुवा, हुम्ला रपुर्वी रुकुम जम्मा ५
•सबैभन्दा बढी स्थानीय तह भएको जिल्लाः सर्लाही २० (११ नपार ९ गापा)
•सबैभन्दा कम स्थानीय तह भएको जिल्लाः पूर्वी रुकुम ३
•सबै भन्दा ठुलो नगरपालिका क्षेत्रफलका आधारमाः शीतगंगानपा अर्घाखाँची
•सबै भन्दा सानो नगरपालिका क्षेत्रफलका आधारमाः भक्तपुरनगरपालिका