१। नेपालको संविधान जारी मितिः २०७२।३।६
२। नेपालको संविधान पहिलो संशोधन मितिः २०७२।११।१६
३। नेपालको संविधान दोस्रो संशोधन मितिः २०७७।३।४
४। धारा संख्याः ३०८
५। भाग संख्याः ३५
६। अनुसुचि संख्याः ९
७। अनुसुची ५ मा संघको एकल अधिकार संख्याः ३५
८। अनुसुची ६ मा प्रदेशको एकल अधिकार संख्याः २१
९। अनुसुची ७ मा संघ र प्रदेशको साझा अधिकार संख्याः २५
१०। अनुसुची ८ मा स्थानीय तहको एकल अधिकार संख्याः २२
११। अनुसुची ९ मा संघ प्रदेश र स्थानीय तहको साझा अधिकार संख्याः १५
१२। धारा ४ मा नेपाल राज्य
१३। धारा ६ मा राष्ट्र भाषा
१४। धारा २० न्याय सम्बन्धी
१५। धारा २७ सुचनाको हक
१६। धारा २२ यातना विरुद्धको हक
१७। धारा ३१ शिक्षाको हक
१८। धारा ४२ सामाजिक न्यायको हक